समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र 
जिम्मेवार अधिकारी: 
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी 
सेवा दिने कार्यालय: 
 वडा कार्यालय
सेवा शुल्क: 
घटना भएको ३५ दिन सम्म निःशुल्क, सो मितिपछि रु ५०
आवश्यक कागजातहरु: 
१. निवेदन पत्र / मृत्युको सुचना फारम
२. मृतक र सुचकको नागरिकता
३. मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५.  मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६. सुचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
प्रक्रिया: 
१. घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्तिले निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबै भन्दा जेठो व्यक्तिले सुचना दिने
२. वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले तोकिएको कर्मचारी द्वारा सर्जमिन मुचुल्का तयार गर्ने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        