समाचार
जनता समाजवादी पार्टीका संघीय परिषदका सदस्य चित्र बहादुर गुरूङको पहलमा कोसिना मिठो छ संस्था द्धारा सहयोगार्थ स्वास्थ्य सामाग्री पार्टीका गाउँ पालिका ईन्चार्ज, गण्डकी प्रदेश सदस्य महेश गुरुङ मार्फत सिरानचोक गाउँपालिकाको लागि पालिका अध्यक्ष राजु गुरुङ
जनता समाजवादी पार्टीका संघीय परिषदका सदस्य चित्र बहादुर गुरूङको पहलमा कोसिना मिठो छ संस्था द्धारा सहयोगार्थ स्वास्थ्य सामाग्री पार्टीका गाउँ पालिका ईन्चार्ज, गण्डकी प्रदेश सदस्य महेश गुरुङ मार्फत सिरानचोक गाउँपालिकाको लागि पालिका अध्यक्ष राजु गुरुङ र स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठ लाई हस्तान्तरण । मिति २०७८/०२/२५




