FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सिरानचोक गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

२०८२जेष्ठ २७ गते मंगलबार ।सिरानचोक गाउपालिका पूर्ण खोप प्राप्त पालिका घोषणा भएको छ ।सिरानचोक गाउपालिका कार्यालय चित्रे पोखरी ,गोरखा को सभाहलमा भएको औपचारिक घोषणा कार्यक्रममा अध्यक्षता पालिका स्तरीय खोप समन्वय समितिका संयोजक तथा सिरानचोक गाउपलिकको अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङ ज्यु ले गर्नुभएको

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना गण्डकी प्रदेश पोखराको अभिमुखिकरण कार्यक्रम

आज मिति २०८२ जेठ २७ गतेका दिन पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना गण्डकी प्रदेश पोखराद्धारा सञ्चालित फलफूल बगैंचा स्थापना कार्यक्रम कार्यान्वयनका लागि सिरानचोक गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम विविध विषयवस्तुका छलफल तथा अन्तरक्रिया गरि सु-सम्पन्न भएको छ ।

सिरानचोक विज्ञ सभा सुसम्पन्न

सिरानचोक गाउँपालिकाको आयोजनामा भएको तीन दिने विज्ञ सम्मेलन सकिएको छ । मिति २०८२ जेष्ठ १७ गते सभाको समुद्घाटन सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्र्द गुरुङज्यूको अध्यक्षता र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव डा रविन्र्द प्रसाद ढकालज्युको प्रमुख आतिथ्यतामा सुसम्पन्न भयो । कार्यक्र

Pages

//