FAQs Complain Problems

समाचार

०८१।०८२

अन्तरवार्ता सम्बन्धि सूचना

दरभाउपत्र स्वीकृत गरिएको सूचना मिनी टिलर खरिद

सिरानचोक गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सिरानचोक गाउँपालिकाको आयोजनामा आज २०८२ जेठ २९ गते एक सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाबाट नागरिकलाई प्रदान गरिएको सेवा, विकास निर्माणका गतिविधिहरू, चालू योजना तथा आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत प्रस्तुति दिइएको थियो।

Pages

//